(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/>
४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भर्खरै बिबाह गरेको श्रीमतीलाई देखेर लोग्ने डराएपछी डिभोर्स

९ कार्तिक २०७३, मंगलवार ०४:४५

(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखेर लोग्ने डराएपछि नवविवाहित दम्पत्तिसँग डिभोर्स गर्नुपरेको छ ।

दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी बिबाह लगत्तै घुम्नका लागि गएका थिए । त्यहाँ पुगेपछि नवबिबाहित पत्नीलाई पौडी खेल्ने इच्छा जागेछ र आफ्नो मेकअप उतारेर तटमा आइछन् । जब उनले मेकअप सबै उतारिन् तब लोग्नेले आफ्नै श्रीमतीलाई चिन्न सकेनन ।

मेकअप गरेको बेला निकै सुन्दर श्रीमती मेकअप फुकालेको बेला कुरुप देखेर लोग्ने तीनछक परेछन् । लोग्नेका अनुसार उनले आफूलाई झुक्याउनको लागि श्रीमतीले नक्कली परेला हालेको आरोप लगाएका छन् । उनले श्रीमतीले सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि कस्मेटिक प्रयोग गरेको दाबी गरे ।

लगत्तै उनीहरुबीचको बिबादले दुवैको सम्बन्ध बिच्छेद समेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ