2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

उत्तर कोरियाले फेरि दक्षिण कोरियामा खसाल्यो फोहोरले भरिएका बेलुन

जेठ २०, काठमाडौं । उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुनहरू खसालिएका दक्षिण कोरियाको सेनाले जनाएको छ ।

बिहीबार पनि उत्तर कोरियाले फोहोरले भरिएका २०० भन्दा बढी बेलुन दक्षिण कोरियाको सीमामा खसालेको बीबीसी समाचारमा उल्लेख छ। दक्षिण कोरियाका रक्षामन्त्रीले यसलाई ‘निम्न दर्जाको व्यवहार’ भनेका छन् ।

दक्षिण कोरियाली सेनाले यी बेलुनहरूमा भेटिएका वस्तुहरूको अनुसन्धान गरिरहेको बताएको छ।  उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

बिहीबार उत्तर कोरियाका उप रक्षामन्त्रीले फोहोर कागज र फोहोर सीमामा पठाइने चेतावनी दिएका थिए। उनले दक्षिण कोरियाले फोहोरलाई हटाउन कत्ति प्रयास गर्नुपर्छ भनेर बुझ्न सकून् भन्ने जानकारी दिन पठाइने बताएका थिए।

दक्षिण कोरियाली सेनाले सर्वसाधारणलाई बेलुन र त्यसमा भएका सामग्री छुन निषेध गरेको छ र स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई