दिपा नेपाल,ओखलढुंगा

सपनाको जिजिविसा  संगालेर 

तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा 

झल्कीनेछन् अनायासै 

सयपत्री र मखमल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपा नेपाल,ओखलढुंगा

सपनाको जिजिविसा  संगालेर 

तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा 

झल्कीनेछन् अनायासै 

सयपत्री र मखमल"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

तिहार र देश

 

दिपा नेपाल,ओखलढुंगा

सपनाको जिजिविसा  संगालेर 

तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा 

झल्कीनेछन् अनायासै 

सयपत्री र मखमली 

देउसी भैलो 

सप्तरंगी निधार 

अनि मिष्ठान्नले भरीपूर्ण किस्ती ।

                

देउसीको भाकासगै डुल्नेछन् मनहरु 

गाँउले घरका प्रत्येक आंगनमाहरुमा 

चाख्ने छन् सेलरोटीका स्वाद 

प्रत्येक गाँसका स्वादमा । 

बहकिने छ अन्तरमन 

एकाएक 

भरीने छ राष्ट्रप्रेमले 

बग्नेछन् केही धारा आँसुहरु 

सम्झउने छ एउटा मन ले अर्कालाई 

देखिने छ खोक्रो मुस्कान 

ऐना मा 

न त तँलाई मखमलि सुकेको चिन्ता छ 

न त केतुके फूलेको ।

सबै सबैमा शुभदिपावलीको हार्दिक शुभकामना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई