सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्व"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति

१२ कार्तिक २०७३, शुक्रबार ०७:५५

सास | रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्वभाविक तौल हुनु स्वास्थ्यको लागि राम्रो हो तर सामान्य भन्दा बढी तौल बढ्नु स्वास्थ्यको लागि निकै नराम्रो हो त्यसैले तलको टिप्स तपाईलाई फाइदादायक छ ।  

१. सुत्नु अघि धेरै पानी पिउने बानी नगर्नुस् । 

२. रातको समयमा चर्को लाइट बालेर नसुत्नुस अन्यथा मेलाटानिन् हर्मनको ह्रास आउँछ । यसको कारण पछि-पछि निन्द्रा नलाग्ने समस्या आउनुको साथै तौल पनि बढ्छ । 

३. धेरै समय जागै बस्दा पनि सरिरको तौल बढ्छ । 

४. सुत्दा आफुलाई सजिलो लाग्ने कपडा लगाएर सुत्ने बानी गर्नुस् । अफ्ट्यारो कपडामा सुत्दा बढी चालिन्छ जसको कारण निन्द्रा डिस्टर्ब हुन्छ । यसले तौल बढाउने हर्मोनको मात्रामा बृद्दी गर्छ ।

५. यदी कोठामा एसी वा पंखा लगाएर सुत्ने बानी छ भने ध्यान दिनुस् गलत तापक्रमले पनि तौल बृद्दी गराउँछ । बढी गर्मी हुँदा फ्याट बर्न गर्ने हर्मोनको लेवल कम हुन्छ र तौल बढ्न सक्छ । 

६. सुत्नु अघि चिया वा कफी पिउने बानी नगर्नुस् ।

७. सुत्नु अघि कसरत नगर्नुस् । कसरत गर्नु छ भने सुत्नुभन्दा १/२ घण्टा अघि नै गर्नुस् । 

८. बढी क्यालरी भएको खाना नखानुस । बिशेष गरि मोटा व्यक्तिहरुले बेलुकाको खानामा चामल, आलु नखानु राम्रो हुन्छ ।

९. बेलुकाको खाना सुत्नु भन्दा २ घण्टा अघिनै खानु राम्रो हुन्छ । 

१०. सुत्नु अघि रक्सि वा बियर पिउने बानी छ भने त्याग्नुस । बियर पिउँदा मोटाइन्छ भन्ने मान्यता छ तर बास्तबिकता के हो भने बियर वा रक्सिको कारण मानिसको निन्द्रामा असर पर्छ, जसको कारण तौल बढ्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली