कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ ।

चीनले भारतमा चिनियाँ सामान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ ।

चीनले भारतमा चिनियाँ सामान"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ सामान वहिष्कार गरेपछि भारतलाई चीनको यस्तो चेतावनी

१२ कार्तिक २०७३, शुक्रबार ०९:०६

कात्तिक १२, नयाँ दिल्ली । चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ ।

चीनले भारतमा चिनियाँ सामान वहिष्कार गरिने हो भने त्यसले भविष्यमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने चेतावनी दिएको हो । नयाँ दिल्लीस्थित चिनियाँ दुतावासका प्रवक्ता झी लियानले चिनियाँ सामान वहिष्कारको प्रत्यक्ष प्रभाव भारतमा रहेका चिनियाँ उद्योगमा परेको उल्लेख गर्दै आगामी दिनमा यसले भारतमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने प्रष्ट पारे ।

भारतमा चिनियाँ लगानी घटेको अवस्थामा भारतीय उपभोक्ता बजारमाथि पनि नकारात्मक असर पर्न सक्ने चेतावनी चीनले दिएको छ ।

चीनले आतंकवादलगायतका तमाम मुद्दामा पाकिस्तानलाई साथ दिएको भन्दै भारतले चिनियाँ सामाग्री वहिष्कार अभियानमार्फत चीनलाई दबाब दिन खोजिरहेको समयमा चीनको यस्तो चेतावनी आएको हो । (एजेन्सी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता