२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ट्रम्पलाई गोली हान्ने युवाले केनेडीको हत्या अनुसन्धान गरेका थिए: एफबीआई

२०८१, १० श्रावण बिहीबार ०८:३८

साउन १०, काठमाडौँ ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवाले गोली हानी हत्या गरिएका अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्यालाई अनुसन्धान गरेको पाइएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार बुधवार अमेरिकी सदनमा भएको संसदीय सुनुवाइमा बोल्दै अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) निर्देशक क्रिस्टोफर रेले यस्तो खुलासा गरेका हुन् ।

रेले गोली प्रहार गर्ने युवा थोमस माइकल क्रूक्स्ले गोली प्रहार अगाडी ट्रम्पको नजिकसम्म ड्रोन पठाएर अध्ययन गरेको पनि उनले खुलाएका छन् ।

सन १९६३ मा हत्या गरिएको केनेडीका हत्यारा केनेडी भन्दा कति पर थिए भनेर उनले गुगल सर्च गरेको खुलेको एफबीआई निर्देशकले बताएका छन् ।

गत जुलाई १३ मा ट्रम्पलाई गोली प्रहार हुँदा उनी छलिएर बाँच्न सफल भएका थिए ।

उनको कानमा गोलीले अलेली छोएको थियो  भने नजिकैको घरको छतमा बसेर गोली प्रहार गर्ने २० वर्षका युवालाई अमेरिकी सेक्रेट सर्भिसका अधिकारीले गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु