नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आ"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

“विश्वास छैन प्रिय तिम्रो ” बोलको अडियो गित सार्वजानिक

१५ कार्तिक २०७३, सोमबार ०३:२६

नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने राष्टिय गायक पण्डितको स्वर तथा जुम्लाकै धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको महारानि एल्वमको विश्वास छैन प्रिय तिम्रो बोलको गित रेडियो कर्णाली र रेडियो माउन्टेन एफएमद्धारा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको हो ।   

शब्द संगितकार शाहि र गायक पण्डितले स्वर दिनु भएको प्रिय एल्वमको बसेर पिपल चौतारी बोलको गित पनि यस अघि रेडियो कर्णालीबाट औपचारीक रुपमा सार्वजानिक गरीएको थियो । आज सार्बजानिक गरीएको विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित सार्वजानिकको क्रममा बोल्दै शब्द संगितकार शाहिले लामो समयपछि ढिलै भएपनि निकै उत्कष्ठ तथा स्रोता र दर्शकको मन जित्न सफल गित बजारमा सार्बजानिक गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।     

झण्डै ११ भन्दा बढि गित गाइसक्नु भएका गायक पण्डितले समय सापेक्ष तथा स्रोता, दर्शक र बजारको मागका आधारमा विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित निर्माण गरीएको दावि गर्नुभयो । रेडियो कर्णालीका स्टेशन म्यानेजर गोरख बहादुर थापाले गायक तथा शब्द संगीतकार दुवैजनाको कलाकारीता पेशामा उज्वल भविष्यको कामना गर्दै सार्बजानिक भएको गित सबैले माया गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता