बिन्द्र यादव | कार्तिक २०, नवलपरासी । नेपाली कांग्रेससका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिन्द्र यादव | कार्तिक २०, नवलपरासी । नेपाली कांग्रेससका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुन"/>

2026-09-19 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीको बिकास भए मात्र देश आर्थिक रुपमा अघि बढ्छ: नेता खनाल

बिन्द्र यादव | कार्तिक २०, नवलपरासी । नेपाली कांग्रेससका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुने बिचार राख्नुभएको छ । 

उहांले नवलपरासीको दाउन्नेदेवीमा चेतना महिला कृर्षी सहकारी संस्थाको लिमिटेडको बार्षीक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बिचार राख्नुभएको हो । सरकारी संस्थामा त्यसमा पनि अझं महिलाद्धारा संस्था सरकारी संस्था संन्चालनका लागी सरकारीले बिशेष निति ल्याउनुपर्ने माग राख्दै सहकारी संस्थाको आर्थिक अवस्था बलियो भएमात्र देशको पनि आर्थिक अवस्था सुधार हुने बिचार राख्नुभयो । नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद समेत रहनुभएका खनालले यस क्षेत्रमा समग्र बिकास निमार्णमा काम जनता संगै हातोमालो गर्न तयार रहेको जिकिर गर्दै उहांले यसकालागी जनतालाई पनिआफ्नो उचित मार्गनिर्देश दिनुपर्ने बिचार राख्नुभयो ।


सो अवसरमा नेपाली कांग्रेसकी नेत्री कमला तिवारी, महिला तथा बालबालीका कार्यालयका प्रमुख उर्भरा लुईटेल लगायतले सरकारी संस्थाको उचित बिकास गर्न राज्य लाग्नुपर्नेमा बिचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो