2026-07-05 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा

कमल रावल, कात्तिक २२, अछाम । साताको साहित्य डटकमले हरेक बर्ष प्रदान गर्ने साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा परेको छ । साताको साहित्यको अफिसियल फेसबुक पेजले सार्वजनिक गरेको उत्कृष्ट अन्तिम तिन रचनाको सुचिमा कमल संघर्षको “गमला पुरानै देखिन्छ फुल नयाँ देखिन्छ“ गजल छनोटमा परेको हो ।

यो सङ्गै छनोटमा पर्नेमा कवि बोनम प्रतापको कविता “म नि सुन्दर थिएँ नि“  र कवि जीवन खत्रीको कविता “एउटा खस्रो चित्र“ पनि अन्तिम तिनमा परेका छन । अष्ट्रेलिया बाट सञ्चालित साताको साहित्य डटकमले हरेक अङ्कमा प्रकाशित रचना मध्ये पाठकले धेरै मन पराएका रचना मध्ये एक रचनालाई नगद २० हजार सम्मान पत्र सहित साताको साहित्य पुरुस्कार प्रदान गर्ने गरेको छ ।

छनोटमा परेका रचना अगष्ट २०१५ देखि जुलार्ई २०१६ सम्म प्रकाशित रचनाहरू मध्येबाट छानिएका हुन् । एक साताभित्र साताको साहित्य पुरस्कारको घोषणा गरिने साताको साहित्य डटकमले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै