कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ ।

राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ ।

राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका "/>

2026-07-07 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको हङकङ बजारमा आगलागी, २९ सटर जलेर नष्ट

2016-11-10


कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका २९ वटा सटर जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ । हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ । नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए ।

करिब साढे ३ घण्टा पछि राति साढे १ बजे मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानी बासीन्दा र दमकल प्रयोग गरि आगो नियन्त्रणमा लिएको थियो ।

हङकङ बजार पोखरा उपमहानगरपालिकाले फुटपाथका व्यापार हटाएर साना ब्यापारीहरुका लागि स्थापना गरेको बजार हो । चार वर्षअघी स्थापित यो बजार पछिल्लो क्रममा राम्रो ब्यापार गर्ने बजारका रुपमा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने