कात्तिक २८, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले पूर्वपर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २८, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले पूर्वपर"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय

२०७३, २८ कार्तिक आईतवार १२:४५

कात्तिक २८, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च ५ लाख दिने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको स्रोतले बतायो ।

विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो । यसअघि नै कोइरालाले एक करोड उपचार खर्च मागेकी थिइन् । स्तन क्यान्सर भएपछि कोइराला उपचारका लागि आइतबार नै सिंगापुर गएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध