कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पु"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पु"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम

२०७३, २९ कार्तिक सोमबार ०७:३१


कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा मोर्चाका नेताले सरकारले संशोधन प्रस्तावमा आलटाल गरिरहेको भन्दै अबको १५ दिनभित्र पनि संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । 

बैठकमा  प्रधानमन्त्री प्रचण्डले भने आफू केही दिनमा नै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेको बताए । आफूले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्न चोहेको तर, कांग्रेस सभापतिले तरुण दलको महाधिवेशनपसम्म कुर्न आग्रह गरेको उनले  उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई सहमति गराएर मात्र संशोधन प्रस्ताव दर्ता गराउन लाग्ने हो भने सम्भव नहुने  बताएका थिए । आफू एक समय ३० दलीय मोर्चाको संयोजक रहेको र त्यहाँको भावना आफूले बुझेको भन्दै उनले सबैलाई चित्त बझ्ने गरी प्रस्ताव ल्याउने  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध