नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई स"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पार्टी वैचारिक रुपमा अघि पढाउन माओबादीको एकता भेला

२ मंसिर २०७३, बिहीबार १२:०५

नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई सफल पार्न बैचारिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

एकता भेलामा सदस्यता नविकरण नयाँ सदस्य विस्तार र संगठन विस्तार लगातका बुधामा समेत छलफल भएको एकता भेलाका सभाध्यक्ष एवं पाटन नगर इन्चार्ज धनबहादुर ऐर (कपील) ले जानकारी दिए ।

भेलाको प्रमुख अथितिमा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक प्रेम प्रकाश भट्ट (आदित्य) रहनुभएको थियो । भेलालाई सम्बोधन गर्दै आदित्यले जिल्लामा हुने विकास निर्माण र सकारात्मक काममा पार्टीले सहयोग गर्न जरुरी रहेको बताए ।

गाँउठाँउमा हुने विकास निर्माणका काममा खबरदारी र चुहावट नियन्त्रणका लागि पार्टीले रचनात्मक भुमिका खेल्नुपर्नेमा आदित्यले जोड दिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता