Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सांसद थापाद्धारा एम्बुलेन्स बितरण

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, हेटौँडा । पुर्वि मकवानपुरको राइगाउँ वासीले सहजै अस्पतालको पहुच पाउने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गणेश थापाले आफ्ने पहलमा भारत सरकार सहयोग मार्फत आज राइगाउँमा एम्बुलेन्स बितरण गरे सँगै विरामी अस्पताल सम्म लैजान सहज भएको छ। विरामी हुदा एम्बुलेन्स अभावका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता बोकिरहेका राउँवासीले एम्वुलेन्स पाए सँगै खुशी ब्यक्त गरे ।

सामाजिक सेवामा क्रियाशिल देखिनु भएका सांसद थापाले राइगाउँमा रहेका मकवानपुरे दाजुभाइ–दिदिबहिनीहरुलाई आफ्नो स्वास्थ्य उपचारमा थप सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स सहयोग गरेको र यस्ता सहयोग आफु बाट निरन्तर रहि रहने पनि बताउनु भयो ।

एउटा स्वास्थ्य केन्द्र रहेको राइगाउँमा स्वास्थ केन्द्रले पहिलो पटक एम्बुलेन्सको सेवा पाएको र त्यो ठुलो सहयोग थापाले गर्नु भएको भन्दौ अन्य राजनैतीक दल तथा स्थानीयले थापालाई  धन्यवाद दिएका थिए । आफुले कुर्सीको लागि राजनीति नगरेको भन्दै थापाले मकवानपुरको अन्य दुर्गम र पिछडिएको ठाउँमा आफ्नो पहुँचले भ्याए सम्म सहयोग गरिरहने बताउनु भयो ।

प्रतिष्पर्धा भाषणमा नभई विकासमा हुनुपर्ने , दल गत स्वार्थ भन्दा माथि उठेर विकासमा लाग्न सवै लाई आग्रह गर्दै थापाले निकट भविस्यमै मकवानपुरको नामटारमा एम्वुलेस सहयोग गर्न लागेको पनि वताउनु भएको थियो ।सांसद थापाले यसअघि मकवानपुरको थुप्रै ठाउँमा विकासको निमित्त सहयोग गर्दै आउनु भएको छ ।

शक्ति साली यूथ मञ्चले एम्वुलेन्स संचालन गर्ने चनाइएको छ । यसै बिच राइगाउँ बासिको लगी स्वास्थ्य चौकी को सेवा ,तथा अन्य सामाजाकी कार्यकार लागी  १ लाख ५२ हजारको अक्षय कोष पनि स्थापना गरीएको छ ।

अक्षय कोषमा साँसद थापको एक लाख सहयोग गर्नु भएको  छ भने स्थानीय शिब चौलागाइले पिता भवनाथ चौलागाइको नाममा ५० हजार र छतिवनमा ज्वरसिङ लो ले २ हजार सहयोग गर्नु भएको थियो ।

ब्यक्ति गत रुपमा १ लाख सहयोग गर्नु भएका सांसद थापले अक्षस कोषलाई ५ लाख पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य नवराज विष्ट, मकवानपुर उपाध्यक्ष शिवराम थापा,हेटौडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, जिल्ला पार्टि प्रबक्ता शुन्दर शाही राइगाँउ का प्रमुख राजनैतिक दलका प्रतिनिधी, गाँउ विस लागाएतको सहभागिता रहेको थियो ।