२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालगंजमा सम्पन्न म्याराथनमा जुम्लाका पाचैँ जना खेलाडि विजयी

६ मंसिर २०७३, सोमबार ०३:२०

 नन्दराम जैशी/मङ्सिर ६, जुम्ला । विस्तृत शान्ति सम्झौताको एक दशक पुरा भएको अवसरमा आइतबार नेपालगंजमा सम्पन्न भएको म्याराथनमा कर्णाली स्पोट्स क्लब जुम्लाका ५ जना खेलाडीले उपाधी जितेका छन् । 

आईतबार भएको विभिन्न विधाको म्याराथनमा जुम्लाका सबै खेलाडीले उपाधी जितेका हुन् । जसमा ५ किलोमिटर म्याराथनमा छात्रातर्फ कर्णाली स्पोट्स क्लबका खेलाडी जुम्लाका सिता न्यौपाने पहिलो, अमृता भण्डारी दोस्रो र जुम्ला कै मञ्जु रावत तेस्रो स्थान भएका छन् । 

 उक्त प्रतियोगितामा न्यौपानेले १९ मिनेट २९ सेकेण्ड, भण्डारीले १९ मिनेट ३० सेकेण्ड र रावतले १९ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेका हुन्  । भने ५ किलोमिटर छात्रतर्फ जुम्लाका नरेश बुढा दोस्रो भएका छन् । भने २१ किलोमिटर हाफ म्याराथनमा जुम्लाकी सुनमाया बुढा दोस्रो भएकि छन् । 

 उक्त प्रतियोगितामा जुम्लाकी सुनमायाले १ घण्टा २३ मिनेट २५ सेकेण्ड लगाएत दुरी पार गरेकि थिइन भने प्रथम हुन सफल कान्छीमाय कोजुले १ घण्टा २३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरेकि छन् । यता कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले आजको प्रतियोगिताका सम्पुर्ण सबै खेलाडीले विजयी हासिल गरेको भन्दै बधाइ तथा खुसी व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य