२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजारौंपटक हेरिएको पोल डान्स – (भिडियो तथा फोटोहरु)

२०७३, ६ मंसिर सोमबार ०९:१३

सास | भारतमा जन्मिएकी आरिफा एक प्रोफेशनल पोल डान्स हुन् । उनको जीवनी निकै उत्प्रेरक छ । पोल डान्स गर्नु राम्रो रुपमा मानिन्न, तर आरिफाले त्यसै माध्यमबाट उनले डिप्रेशन जस्तो खतरनाक रोगसँग लड्न सकिन । हालसालै एक कल्चर मशीन मीडियाले आफ्नो यूट्यूब च्यानल 'ब्लश' मा भिडियो मार्फत आरिफाको कथा बताएको छ । 

यूट्यूबमा आरिफा बताउछिन् कि उनि मुस्लिम समाजबाट भारत आएकी हुन् र उनकी बहिनी बुर्का लगाउछिन् । आरिफाको अनुसार एक दिन उनि आफ्नो बहिनीको घर गएकि थिइन् | यसैबेला मासिक धर्मभन्दा अघि हुने डीप्रेशनबाट पीडित थिइन् । यसै बेलादेखि उनलाई पोल डान्सको बारेमा थाहा भयो । शुरुआतमा उनि त्यति सिरियस थिइनन्, तर उनले पोल डान्स सुरु गरिन ।

डिप्रेसनको सिकार बनेकी उनि त्यो आजकाल निकै प्रशन्न रहन्छिन, उनले अरुलाई पनि पोल डान्स गर्न सिकाउने गर्छिन । आरिफा भन्छिन – 'मेरो लागि पोल डान्सको मतलब हो, दिल खोलेर उड्नु ।' समाज मा खराब मानिने पोल डान्स युवतीहरुको लागि स्वतन्त्रताको प्रतीक हो । यसले सबै युवतीहरुलाई समाजको खराब नजरदेखि स्वतन्त्र पार्छ । उनको विश्लेषण छ । आरिफाको लागि उनको शरीर नै उनको बेस्टफ्रेन्ड हो । 

आरिफाको यस्तो कदममा उनकी आमा नफिसा भिंडरवालाको पनि साथ छ । उनको आमाको अनुसार यदी हामी महिलाको स्वतन्त्रताको कुरा गर्ने हो भने, त्यसको शुरुआत हामी आफ्नै घरबाट सुरुवात गर्नु पर्छ । 

नफिसाको अनुसार पोल डान्स एक आर्ट र आरिफाको रुचिको बिषय हो । उनि भन्छिन- ' जब आरिफाको पोल डान्स हर्छु, तब मलाई निकै खुसि लाग्छ ।' 

भिडियो हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो