कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । 

एभिया क्लबको  पुतली जहाज बुधबार विहान द"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीको पामे नजिकै एभिया क्लबको जहाज दुर्घटना, रसियन पाइलटको मृत्यु

८ मंसिर २०७३, बुधबार ०७:१९

कमल सुबेदी/मङ्सिर ८, पोखरा । 

एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ ।

एभिया क्लबको  पुतली जहाज बुधबार विहान दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको ककरे भन्ने ठाउँमा रहेको मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । 

उड्ने क्रममा डोरी चुडिएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि रसियन पाइलट म्याक्सिमोभ र अस्टेलीयन पर्यटक जिलेनी भोल्कर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पाइलटको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्। उनी एभियाका वरिष्ठ तथा प्रशिक्षक पाइलट पनि हुन्।

९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएको हो । जहाजका यात्रु भने सकुसल रहेको कम्पनीले जनाएको छ ।

तश्विर स्रोत: रविन्द्र गुरुङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो