२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्थानीय तह पुनःसंरचना बैतडीमा विवाद कायमै

२०७३, ८ मंसिर बुधबार ०७:४६

मङ्सिर ८, बैतडी । बैतडीमा स्थानीय तहको पुनःसंरचनामा फेरि विवाद देखिएको छ । 

स्थानीय तहको पुनःसंरचना आयोगले बैतडीलगायत १९ वटा विवादित जिल्लामा विवाद मिलाएर गाउँपालिका, नगरपालिका, वडाको सीमाङ्कन, नामाङ्कन र केन्द्र तोकेर पठाउन निर्देश गरे पनि स्थानीयस्तरमा अझै सहमति जुट्न नसक्दा विवादित ठाउँको विवाद मिलाउन आयोगलाई नै आग्रह गरेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ । 

समितिले तीनवटा नगरपालिका र सातवटा गाउँपालिकाको खाका आयोगमा पठाएको थियो । तर प्राविधिक समितिले पठाएको खाकामा विभिन्न क्षेत्रका बासिन्दाले विरोध गरेपछि आयोगले सो समितिलाई पत्राचार गरेको थियो । 

आयोगको पत्र प्राप्त भएको र विवाद मिलाउन सकिने ठाउँमा विवाद मिलाएर पठाएको तर केन्द्रको हकमा भने केही ठाउँमा वैकल्पिक केन्द्रसहित पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल