मङ्सिर ८, अर्घाखाँची । नेकपा एमालेका सचिब गोकर्ण विष्टले आफ्नो पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता हुन नदिने बताएका छन् । 

प्रेस चौतारी अर्घा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, अर्घाखाँची । नेकपा एमालेका सचिब गोकर्ण विष्टले आफ्नो पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता हुन नदिने बताएका छन् । 

प्रेस चौतारी अर्घा"/>

2026-10-18 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

संविधान संशोधन प्रस्ताव दर्ता हुन दिइँदैन: विष्ट

मङ्सिर ८, अर्घाखाँची । नेकपा एमालेका सचिब गोकर्ण विष्टले आफ्नो पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता हुन नदिने बताएका छन् । 

प्रेस चौतारी अर्घाखाँचीले बुधबार आयोजना गरेको पत्रकारसम्मेलनमा सचिव विष्टले संविधानको कार्यान्वयन नै नगरी संशोधन गर्न नसकिने बताउँदै एमाले संशोधन प्रस्तावको विरुद्धमा उभिने स्पष्ट पारे । 

संविधान कार्यान्वयनमा सरकार र सत्ता पक्षका दलहरू नलागेको आरोप लगाउँदै उनले संविधान कार्यान्वयनका लागि तीन सय कानुन बनाउनुपर्ने भए पनि त्यस विषयमा सरकार अगाडि बढ्न नसकेको आरोप लगाए । 

संविधान कार्यान्वयन गराउनका लागि २०७४ सालको माघभित्रमा तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि निर्वाचनतिर सरकारको ध्यान जान नसकेको उनको भनाइ थियो । 

कुनै पनि बहाना बनाएर सङ्घीय पुनसंरचनाको नाममा ५ नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाहरूबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको एमालेले प्रतिकार गर्ने उनले बताए । पहाडी तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुक्त भएको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु