२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)

२०७३, १० मंसिर शुक्रबार १३:२१

एजेन्सीको सहयोगमा | चीनमा आफ्नी श्रीमती छाडेर परस्त्रीसँग सल्किने लोग्नेलाई उनकी पत्नीले गतिलो सबक सिकाएकि छन् । 

सजायँ स्वरुप ती महिलाले लोग्नेलाई आफ्ना ब्रा र पेन्टी लगाइदिइन् । टाउकोमा स्यानिटरी प्याड टाँसिदिइन् अनि घुँडा टेकेर बस्न लगाइन् । अनि लोग्नेलाई क्यामराको अगाडि आफ्नो गल्तीका लागि माफी माग्न लगाइन् ।

लोग्नेलाई यस्तो पहिरन तथा आसनमा राखेर पत्नीचाहीँ ओछ्यानमा बसेर लोग्नेको मोबाइल चेकजाँच समेत गरिन् । यसो गरिरहँदाको भिडियो समेत खिचेर त्यसलाई इन्टरनेटमा अपलोड गरेपछि त्यो निकै नै लोकप्रिय बनेको छ ।

भिडियोमा गुलाबी रंगका ब्रा र पेन्टी लगाएर बसेका पुरुषले माफी माग्दै भनेका छन्  मैले गल्ती गरेँ, अब यस्तो कहिल्यै गर्दिन । अबदेखि कुनै अरु महिलासँग कुरा पनि गर्दिन ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी