2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अनेरास्वीयू ओखलढुंगालाई चुनावी चटारो

मङ्सिर १३, ओखलढुंगा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयू ओखलढुंगा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा यहि मंसिर १७ र १८ गते जिल्ला अधिवेशन गर्नेगरी तयारी भईरहेको पाईएको हो । 

गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगार, स्वच्छ शैक्षिक वातावरण हाम्रो अभियान, समृद्ध ओखलढुंगा निर्माण र संविधान कार्यन्वयनका लागि १० औँ जिल्ला अधिवेशन भन्ने मुल नाराका साथ हुने अनेरास्वीयु ओखलढुंगाको १० औँ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

पदका लागि वर्तमान उपाध्यक्ष जीवन कट्वाल र सचिव अशेष श्रेष्ठले  दावी प्रस्तुत गरिरहेका छन् । उनिहरु मध्ये १ अध्यक्ष र १ उपाध्यक्ष हुने सम्भावना पनि छ । भने सचिव पदमा लक्ष्मण राउत,बालेन्द्र अधिकारी सहितका विद्यार्थी नेताहरु लागि परिरहेको बुझिएको छ । विकल्प भटराई सहितका विद्यार्थीनेताहरु पनि नेतृत्वपंतीका आकांक्षी हुन् । 

नयाँ नेतृत्वका लागि विद्यार्थी नेताहरु बिच लभिङ सुरु भईसकेको छ । जिल्लामा पार्टी र सबै भातृ संगठनको नेतृत्व हालसम्म सर्वसम्मत चयन गर्दै आएका नेकपा एमालेका नेता तथा सांसदहरुलाई आकांक्षी बढेपछि अनेरास्वीयूको नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्ने नैतिक दवाव परेको छ । सर्वसम्मत नेतृत्व चयनका नाममा पार्टीका नेताहरुले असल र योग्य भन्दा पनि नेताको चाकडी गर्नेलाई नेतृत्वमा पु¥याउन सक्ने भन्दै त्यसो गर्न नहुने आवाज पनि अनेरास्वीयू भित्रै उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई