२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दलित मुक्ति मोर्चाको सम्मेलन आयोजक समितिमा घिमिरे

२०७३, १३ मंसिर सोमबार ०६:५८

प्रकाश धौलाकोटी, मंसिर १३, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

भेलाले जिल्ला अधिवेशनकालागि रमेश घिमिरेको संयोजकत्वमा २७ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय सदस्य तथा प्रदश नं. १ सहईन्चार्ज हर्कमान सेन्चुरीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सहईन्चार्ज प्रताप प्रकाश ल्वागुन, पार्टी जिल्ला कमिटीका मोर्चा फ्याक्सन ईन्चार्ज तेजमान कन्दङ्गवा र पार्टी जिल्ला कमिटी सदस्य फुर्वी शेर्पाको उपस्थिति थियो । भेलामा जिल्लाभरिका मुक्ति मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ता सहभागी रहेको सम्मेलन आयोजक समिति संयोजक घिमिरेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा