2026-06-25 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा बिद्यार्थीहरुले प्रधानमन्त्री प्रचन्डको पुत्ला जलाए ।

2016-12-01

 कमल सुबेदी

मंसिर १६, पोखरा |

संबिधान संसोधन प्रस्तावको विरोधमा पोखरामा बिद्यार्थीहरु  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको पुत्ला जलाएका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पुत्ला  जलाएको हो।हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, नागरिकता बेच्ने सड्यन्त्र गरेको, देशलाई सिक्किमिकरण गरेको आरोप लगाउदै प्रधानमन्त्रीको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले बताइन् ।यो सरकारका बिरुद्ध अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत बिद्यार्थीहरुले दिएका छन् । पुत्ला दहन कार्यक्रमा अनेरास्वबियु का जिल्ला अध्यक्ष बिबेक देवकोटा ,शेखर गौतम राजन शर्मा पराजुलीले  बिद्यार्थीहरुको आन्दोलन ले नेपालका धेरै दलालीहरु र राष्ट्रघातिको अन्त्य भएकोले सबै राष्ट्रप्रेमी जनताहरु एक हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ