2026-09-19 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पलाल पार्कको सहिदस्मारक तोडिएकोप्रति आपत्ति

मङ्सिर १७, रुपन्देही । प्रदेश न. ५ को सीमाकङ्न हेरफेरको प्रस्ताव विरुद्ध भएको आन्दोलनमा बिहीबार बुटवलको पुष्पलाल पार्कमा रहको सहिदस्मारक तोडिएकोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला संयोजक रामप्रसाद बञ्जाडे (टङ्कमणि) ले एक विज्ञप्ति जारी गर्दै सहिदस्मारक तोडिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् । 

विज्ञप्तिमा शान्तिपूर्वक आन्दोलन गर्न पाउने जनताको अधिकार भए पनि सार्वजनिक सम्पत्तिको क्षति पु¥याउनु निन्दनीय कार्य भएको भनिएको छ । 

यसैबीच महान सहिदपरिवार नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक शिवप्रसाद घिमिरेले पनि विज्ञप्ति मार्फत तोडफोड घटनाको घोर भत्र्सना गरेका छन । एमाले तथा कांगे्रेसका नेताले आफ्नो कार्यकर्ताबाट तोडफोड नभएको दाबीसमेत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई