मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न "/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेबिसंघको जनमत संग्रह: प्रदेश टुक्राउन नहुनेमा १७ हजार ५ सय ४५ मत

२०७३, १७ मंसिर शुक्रबार १२:३९

मंसिर १७, बुटवल । नेपाल बिद्यार्थि संघले शुक्रबार बुटवलमा नमुना जनमत संग्रह सम्पन्न गरेको छ । 

नेपाल बिद्यार्थि संघ पाँच नम्बर प्रदेशको आयोजनामा सम्पन्न जनमत संग्रहमा १८ हजार २ सय ८३ मत खसेको थियो । जस्मा प्रदेश टुक्राउन नहुनेमा १७ हजार ५ सय ४५ र बिपक्षमा ५ सय ४८ मत खसेको छ भने १ सय ९० मत बदर भएको प्रमुख निर्बाचन अधिकृत ठाकुर प्रसाद घिमिरेले जानकारी दिए ।

बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म बुटवलको अस्पताललाइनमा मतसंकलनको ब्यबस्था मिलाइएको थियो । बिद्यार्थीहरुले ५ नम्वर प्रदेशको सम्वन्धमा व्यग्यात्मक जनमत संग्रह गरेका हुन् । संकलित मतलाइ प्रधानमन्त्री र सभामुखलाई पठाइने नेबिसंघ केन्द्रिय उपाध्यक्ष प्रकाश रानाले नागरिक आवाजलाइ बताए ।

जनमत संग्रह मत परिणाम घोषणा सभालाई संघका केन्द्रिय उपाध्यक्ष प्रकाश राना,संघकै पुर्ब केन्द्रिय सदस्य मिालदत्त श्रेष्ठ,निर्वाचन अधिकृत ठाकुर प्रसाद घिमिरे,नेबिसंघ बुटवलका नेता छाया पोख्रेल लगायतले संबोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी