जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव

२०७३, १८ मंसिर शनिबार ०७:१७


जितेन्द्र खत्रि/मंसिर १८, अर्घाखाँची । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँचीमा शनिवार बिहानै देखी सदरमुकाममा सहित जिल्ला नै ठप्प भएको छ । सदरमुकाम सन्धिखर्र्क बजारको चोक चोकमा बजार बासीहरु भेला भई प्रदर्शन गरेका छन् ।

आज विहान बसेको सङघर्ष समितीको बैठकले दिउुसो ३ बजे जुलुस प्रदर्शन,गर्ने निर्णय गरेको छ ।  १९ गते बिहान ८ बजे देखि दिउसो ३ बजेसम्म आमहडताल, जुलुस, कोणसभा  २० गते बिहान ११ बजेदेखी दिउसो ४ बजे सम्म मात्र हडताल गर्ने बताइएको छ ।

यसैगरी सदरमुकाम सन्धिखर्कको टुडिखेलमा विशाल आमसभा गर्ने र गाउँ गाउँ बाट जनता सदरमुकाममा जुलुससहित  ल्याई व्यापक जन प्रदशन गर्ने निर्णय गर्दै आन्दोलन व्यवस्थीत गर्न प्रत्येक पार्टीका युवा संगठनबाट १० र १० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनालले जानकारी दिनुभयो, बृहत सभामा पार्टीको झण्डा प्रयोग गर्न नपाईने तर नेपालको राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाईने अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कबिराम खनालले जानकारी दिनुभयो ।

गत बुधवार, देखी बन्द रहेको बजार शुक्रबार सामान्य खुकुलो भएपनि लगातारको बन्दले सदरमुकाम सन्धिखर्क सहित ग्रामिण क्षेत्रमा समेत बन्दको प्रतक्ष असर परेको छ । बन्दका कारण शिक्षण संस्था यातायात, बजार, कलकारखाना ठप्प भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ