कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधनबारे पोखरामा भयो जनमत संग्रह

२० मंसिर २०७३, सोमबार ०९:३०


कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा जनमत संग्रह भएको छ ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनमा गरको कार्यक्रममा तिन हजार आठ सय पन्चानब्बे जनाले आफ्नो मत हालेका छन् । जस मध्ये संबिधान संशोधनका विपक्षमा तिन हजार सात सय अठार मत खसेको थियो भने संबिधान संशोधनका पक्षमा एक सय बहत्तर मत खसेको थियो । 

कुल खसेको मत मा ५ मत बदर भएको थियो । यसरी यो जनमत संग्रहलाइ  हेर्ने हो भने देशै भरि संबिधान संशोधनका विपक्षमा मत खस्ने अनेरास्वियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले जानाकारी दिइन् । 

अनेरास्वियु पृथ्वी नारायण क्याम्पस का अध्यक्ष राजन शर्मा पराजुलीको  अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वियु त्रिवि क्याम्पस संयोजक बिबेक देबकोटा,बिद्यार्थी नेता शेखर गौतम विजय पौडेल लगायतकाले सरकार को राष्ट्रघाती कदम को बिरुद्धमा सबै नाररिकलाइ आन्दोलनमा आउन आग्रह गरे । देश बचाउन सबै बिद्यार्र्थीहरु एक हुनुपर्ने उनिहरुले तर्क गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो