मंसिर २१, पोखरा | पोखरा १६ चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस नै भासिएको छ । पक्की सडक भासिदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, पोखरा | पोखरा १६ चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस नै भासिएको छ । पक्की सडक भासिदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वर"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा गुडिरहेको बस जमिनमा भासियो

२०७३, २१ मंसिर मंगलवार १०:५४

मंसिर २१, पोखरा | पोखरा १६ चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस नै भासिएको छ । पक्की सडक भासिदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानकारी दिएको छ ।

चमेरे गुफा नजिकै मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस नै भासिएको छ । पक्की सडक भासिदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानकारी दिएको छ । विहान क्याम्पस जाने क्युका लागि बस त्यस क्षेत्रमा गएको थियो । भासिएपछी गाडी खाडलभित्र अड्किएको थियो । बिहान वस खाली भएको हुनाले तल्लो भागसम्म जान नपाएको र ठुलो क्षति हुनवाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।

भासीएको बसलाई क्रेनको सहायताले करिब ३ घण्टा पछि निकालीएको प्रहरीले जानकारी दिएको छ । भासिएको क्षेत्रमा खानेपानीको पाइपको काम भइ रहेको छ । त्यस क्षेत्रमा गुफाहरु रहेका कारण पनि त्यस्तो भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।


तस्विर: दिनानाथ बराल |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ