मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/>

2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताब बिरुद्ध मुगुमा पनि बिरोध

मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जनाएको छ । 

नेकपा एकालेले सदरमुकाम गमगढी नजिकै रहेका श्रीनगर ,कार्कीबाडा , पिना ,रुगा गाबिसका एमाले पाटीमा आबद्घ रहेका कार्यात्रलतालाई सहित सरकार बिरुद्ध मिलन चोक हुँदै बजार परिक्रमा गरी प्राबिधीक कार्यालय अगाडी कोणसभा गरेका थिए । संबिधान संशोधनमा पेश गरेको पस्ताव फिर्ता गर, हत्यारा प्रधानमन्त्री राजिनामा दे, जनताको बहुदलीय जनवाद जिन्दावाद, स्थानिय निकायको चुनाव गर, जस्ता नारा लगाएका थिए । बिरोध कार्याक्रम नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीको नेतृत्वमा संचालन गरिएको थियो ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड भारतको ईसारामा चलेका छन् । नेपाललाई भारतमा बुझाउने रणनिति हुँदैछ, यसको बारेमा अब मुगाली चुप लागेर बस्न हुँदैन’ भन्दै पूर्व यूवा संघका केंद्रिय सदस्य खड्क बहादुर शाहीले बताएका छन् ।

‘तराईका केही नेताको स्वार्थका निम्ती आज यो देश धमिल्याउने काम भईरहेको छ, यसको र संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरेपछि त्यस बिरुद्ध आन्दोलन गरीएको हो’ जिल्ला एमाले पार्टी सचिव जित बहादुर मल्लको भनाई रहेको छ ।

संबिधान संशोधन प्रस्ताव फिर्ता नहुन्जेलसम्म दिन-प्रतिदिन बिभिन्न चरणका आन्दोलनहरु हुँदै जाने समेत नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल