मंसिर २४, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।

भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।

भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प

२४ मंसिर २०७३, शुक्रबार ०३:४४

मंसिर २४, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।

भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ ।

एशिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यू गिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथगा कोसरे क्षेत्रमा केही समयमा प्रभावपर्ने जनाइएको छ ।

चेतावनी केन्द्रका अनुसार सुनामी आएको खण्डमा एक देखि तीन मिटर अग्लो छाल आउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान