मंसिर २४, परासी । नवलपारसीको सुनवलमा संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २४, परासी । नवलपारसीको सुनवलमा संच"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको मेलामा डुङ्गाको कमाल, दर्शकको चाप बढदै


मंसिर २४, परासी । नवलपारसीको सुनवलमा संचालित आज दोश्रो दिन औद्योगिक व्यपार मेलामा दर्शकहरुको उल्लेखनिय सहभागित रहेको छ । मेलामा जिल्लाको विभिन्न क्षेत्रबाट मेला अवलोकन कर्ताहरु बाल उद्यान, डुङ्गा सयर तथा सांस्कृतिमा रमाएका थिए । 

शान्ति समृद्ध उद्योग र व्यापार राष्ट् निमार्णको बलियो आधार मुल नाराका साथ आयोजित मेलामा करिब २ सय स्टलहरु छन् । आगामी पुष ३ गतेसम्म संचालन रहेन मेलामा दर्शकहरु चाप बढदै गएको मेला प्रवक्ता तथा उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो । 

प्रवक्ता पाण्डेयका अनुसार मेलामा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको श्रब्य, दृश्य वृत्त चित्र माफर्त प्रस्तुतीकरण भैरहेको छ भने स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती थियो । मोलमा आज मात्र ३६ जना कृषकले माटो परिक्षण समेत गराए ।   

मेलाको विशेष आकर्षण मायादेवी मन्दिरको आकृतीको प्रवेशद्वार छ भने मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार, सुचना प्रविधि, उँट लगायतको वृहद प्रदर्शनी रहेको मेला मुल समितिका संयोजक तथा उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

मेलामा  घरेलु उत्पादनका सामाग्री, छाला जुत्ताचप्पल, कृषी उपज, जडिबुटी, औधोगिक मेशेनरी, तथा उपकरण, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, मोवाइल, सूचना प्रविधि, फर्निचर, तयारी पोसाक, लघु उद्यमका उत्पादन, सांस्कृति लगायतको प्रदर्शनी गरिएको अध्यक्ष  थापाले जानकारी दिनु भयो । फोटो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो