मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरि"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो देश नेपाल’ भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

२०७३, २६ मंसिर आईतवार ०२:३५

मङ्सिर २६, न्यूयोर्क | नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएकी थापाले म त नेपाली मेरो देश नेपाल भन्ने बोलको राष्ट्रिय गित लिएर बजारमा आएकी हुन् । 

यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तीबादी मोह हाबी हुन लागेको देखेर अमेरिकाबाट आफु राष्ट्रिय गित लिएर आएको बताएकी छन् । हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गितमा समेटेका छन् ।

 मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन् । दर्शकहरुको माया पाएमा आगामी दिनमा लोक गितका साथै राष्ट्रिय गितहरुलाई पनि निरन्तरता दिने थापाले जनाएकी छन् । थापाले यस अघी नै दुई दर्जन भन्दा धेरै गितहरुमा स्वर दिएकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा