2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

क्षेत्रिय रनिङ्ग शिल्डको १५ सय मिटर दौडमा जुम्लाकि सिता प्रथम

नन्दराम जैशी | मंसिर २६, जुम्ला | नेपालगंजमा जारी सातौ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत शनिबार भएको १५ सय मिटर दौड प्रतियोगितामा जुम्लाकी सिता न्यौपाने प्रथम हुन सफल भएकि छन् । 

प्रतियोगितामा सहभागी मध्यपश्चिमांचलका १४ जिल्लाका प्रतियोगीलाई पछि पार्दै जुम्लाकी सिता न्यौपाने प्रथम भएकि हुन् । क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिताको १५ सय मिटर दौडमा प्रथम भएपछि सिता न्यौपाने पौष महिनामा पुर्वान्चलमा हुने सातौ राष्टिय खेलकुद प्रतियोगिताका लागी छनोट भएकि छन् । 

कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगितामा सय मिटर दौड प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी ९ बर्षीय जुम्लाकी निरु रावतले पनि प्रतिष्पर्धा गरेकि छन् । ९ वर्षीय रावतले पुछारबाट द्धितृय स्थान हासिल गरेको उहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो