मङ्सिर २८, ओखलढुंगा । ओखलढुंगाको ठुलाछाप १ का जीवन गदाईलीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन् । गदाईलीले फुल फुलेको बोट नामको गित बजारमा ल्याएका हुन् । लाल कु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २८, ओखलढुंगा । ओखलढुंगाको ठुलाछाप १ का जीवन गदाईलीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन् । गदाईलीले फुल फुलेको बोट नामको गित बजारमा ल्याएका हुन् । लाल कु"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका जीवन गदाईलीको नयाँ लोकदोहोरी गित बजारमा (भिडियो सहित)

२०७३, २८ मंसिर मंगलवार ०५:४०

मङ्सिर २८, ओखलढुंगा । ओखलढुंगाको ठुलाछाप १ का जीवन गदाईलीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन् । गदाईलीले फुल फुलेको बोट नामको गित बजारमा ल्याएका हुन् । लाल कुमार बरालको लय,शब्द र संगितमा रहेको गितमा जीवन गदाईली र जुनु रिजालले स्वर दिएका छन् । उक्त गितको भिडियोमा सरोज गदाईली र रिना थापामगरले अभिनय गरेका छन् ।भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=n7H2GOH0kS8 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन