Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एमाले संसोधन बिरोधि भन्ने प्रचार भ्रामक होः भिम रावल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | मंसिर २९, बैतडी | नेकपा एमालेका नेता एवम् पुर्व रक्षा मन्त्रि भिम रावलले नेकपा एमाले संविधान संसोधन विरोधि भनेर प्रचार गरिनु भ्रामक भएको बताएका छन् । नभएको बताएका छन् ।

प्रेस चौचारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले यस्तो बताएका हुन् । संविधान एउटा गतिसिल दस्तावेज भएको तर जनचाहाना विपरित गरिन लागेको संविधान संसोधन आफुहरुलाई मान्य नहुने उनको भनाई छ ।

अगुवा कार्यकता भेलामा प्रशिक्षणको लागि बैतडी पुग्नुभएका नेता रावलले वर्तमान सरकारले प्रस्ताव गरेको संविधान संसाधनका चारै बुधा देश र जनताको लागि घातक हुने बताएका छन् ।

देश विरोधि संविधान संसोधनको विरोधमा आफुहरुलाई जनताको प्रत्यक्ष साथ रहेकाले संसोधन कुनै हालतमा नहुने उनको भनाई छ ।

देशको आन्तरिक मामिला र स्वाधिनतामाथि हस्तक्षेप हुनु हुदैन भन्ने अभिव्यक्ति दिदा आफुहरुलाई भारत विरोधि भनिने गरेको उनको भनाई छ ।