मंसिर ३०, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा स्थानीयले रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३०, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा स्थानीयले रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् ।&nb"/>
2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठान र रोल्पामा पुष ३ गतेसम्म बन्द

मंसिर ३०, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा स्थानीयले रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् । 

संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै जारी आन्दोलन अन्र्तगत आजदेखि प्युठान र रोल्पामा आम हड्ताल सुरु भएको हो । रोल्पा प्यूठान संयुक्त संघर्ष समितिको आव्हानमा पुस ३ गतेसम्मका लागि दुई जिल्ला बन्द गरिएको हो । बन्दका कारण बुधबार बिहानैदेखि यातायात सेवा, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । यसले गर्दा सर्वसाधारणलाई आवत जावतमा मर्का परेको छ ।

उक्त बन्द र हडतालमा एमालेले नेतृत्व लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई