पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल"/>

2026-09-18 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार राजु न्यौपाने”प्रान्जल”लाई घर चलाउनै गाह्रो (भिडियो)

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने(प्रान्जल)ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गितिएल्बम “घर चलाउनै गाह्रो” मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  

कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसिको आवाज रहेको गितलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने “प्रान्जल”को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गितमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् । 

घरको मुख्य व्यक्ती परदेशिँदा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । पहिलो पटक लोकसाङ्गितिक बजारमा आफ्नो उपस्थिती जनाएका गितकार राजु न्यौपाने”प्रान्जल” लाई बधाई तथा सफलताको शुभकामना हाम्रो तर्फबाट । 

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई