रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिबेणीमा निर्मित पौवा ट्रस कार्य अार्थिक हडतालले अोझेलमा पर्दै

५ पुष २०७३, मंगलवार १५:३३

रबिन्द्र यादव | पुस ५, नवलपरासी | नवलपरासीको धार्मिक एवं पर्यटकीय स्थल त्रिबेणी धामको दाहसंस्कार घाटमा युवा संघ क्षेत्र नम्बर ६ को सहयोगमा निर्माण भइरहेको पौवा ट्रस कार्य बन्द हडताल अार्थिक अभावले अोझेलमा पर्दै गइरहेको युवा संघका क्षेत्रीय अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले स्विकार गर्नु भएको छ ।

पौवा ट्रस निर्माण कार्य यहि मंसिर १५ गते सम्म सम्पन्न हुने बताउदै अाएको युवा संघले अाज अार्थिक अभाव, बन्द हडतालले पौवा ट्रस निर्माण अधुरो भएको बहाना गर्दै पौष भित्र सम्पुर्ण कार्य सम्पन्न हुने दाबी गरेको छ । साथै युवा संघ क्षेत्रीयले दाहसंस्कार घाटमा सोलार बत्ती शौचालय तथा खानेपानीको ब्यवस्था समेत गरिने जनाएको छ । त्रिबेणी सुस्ता दाहसंस्कार घाटमा दिनहु भारतको बिहार उत्तर प्रदेश र नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका ठाउँबाट १० देखि १५ शव जलाउनको लागि अाउने गरेको स्थानियले बताउँछन् । सो पौवा ट्रस निर्माणकार्य  कुल अाठ लाखको लागतमा सम्पन्न हुने बताइएको छ ।निर्माणकार्य सम्पन्न भएपछि मलामी अाउनेहरुले चर्को घाम र बर्षातमा पानी बाट बच्ने युवा संघले जनाएको छ ।

यसैगरी शवहरु पुर्ण रुपमा न जलाउदै मलामीहरु जाने गरेकाले शवको बाकी भाग अंग कुकुर स्यालले बजारमा लिएर अाउदा बजार नै प्रदुषित बन्दै गई रहेकोले त्रिबेणी बासीले गुनासो गर्नुको साथै बिद्धुतिय प्रणाली बाट शब जलाउने मेसिनको माग गरेका छन्न । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह