२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै एकमात्र यस्तो देश: जहाँ पुरुषहरुले महिलाको गुलामी गर्नुपर्छ

९ पुष २०७३, शनिबार १४:१४

एजेन्सीको सहयोगमा | विश्वमा एउटा यस्तो देश पनि छ, जहाँ महिलाहरुको शासन चल्दछ र पुरुषहरु जिवनभर महिलाको गुलामी गर्न बाध्य हुन्छन् । 

पुरुषलाई गुलाम बनाएर राख्ने देशको नाम हो, अदर वल्र्ड किंगडम । यद्यपि सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता पाएको छैन ।

यो देशकी रानीको नाम प्याटि्रसिया प्रथम हो । उनको एकछत्र राज छ, त्यो देशमा । महिलालाई एक नम्बर नागरिकको दर्जा मिल्दछ र पुरुषहरु केवल महिलाका दास हुन्छन् । अन्य देशबाट आएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् ।

रक्सी पिउनुअघि पुरुषहरुले आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्दछ र मात्र रक्सी पिउन पाउँछन् । महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । कानून पालना नगर्ने पुरुषहरुमाथि सख्त सजायँ हुन्छ । 

तलका श्विरहरु आफै बोल्छन्  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान