कमल सुबेदी/पुस १२, पोखरा । रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराले आयोजना गरेको १८ औ सडक महोत्सवको लागी पोखरा को पर्यटकीय क्षेत्र लेकसाइड यति बेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
कमल सुबेदी/पुस १२, पोखरा । रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराले आयोजना गरेको १८ औ सडक महोत्सवको लागी पोखरा को पर्यटकीय क्षेत्र लेकसाइड यति बेला"/>
2026-09-19 11:12 AM
कास्की - KSK

दुलही जस्तै सिंगारियो पोखरा फोटो सहित


कमल सुबेदी/पुस १२, पोखरा । रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराले आयोजना गरेको १८ औ सडक महोत्सवको लागी पोखरा को पर्यटकीय क्षेत्र लेकसाइड यति बेला दुलही जस्तै बनेको छ । 
महोत्सब हुने लेकसाइडको साढे तीन किलोमिटर क्षेत्र सिगारियको छ ।‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपालका विभिन्न भेगका सास्कृति सहित छिमेकी राष्ट्रका सस्कृति पनि देख्न पाइनेछ ।

पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले आयोजना गरिदै आएको यो महोत्सब पोखराकै प्रतिष्ठित महोत्सबका रुपमा समेत चिनिन्छ । यो महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको आयोजकको दावि छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो