2026-09-03 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६ मा भाइरल बनेका केहि आश्चर्यजनक तश्विरहरु यस्ता छन्

सास | पुस १५, काठमाडौँ | हामीले दैनिक लाखौँ फोटोहरु सामाजिक संजालमा हाल्छौं जसमा केहि निकै प्रख्यात हुन्छन । मानिसको आँखा जुन फोटोमा बढी पर्छ वा सेयर बढी हुन्छ त्यो भाइरल भएको भन्ने गरिन्छ | 

सामाजिक संजालमा यो बर्ष भाइरल बनेका केहि तश्विरहरु तल हेर्नुहोस : 

जापानको एक रेसिडेन्टल क्षेत्रमा एक चिम्पान्जी बिद्धुत लाइनमा गएर बसेको थियो । चिडियाखानाका एक सदस्यले जब उक्त चिम्पान्जीलाई समात्ने कोसिस गर्यो तब उसले पनि टि व्यक्तिलाई भगाउने कोसिस गरेको थियो ।
भारतको राजस्थानको अजमेरमा स्टन्ट देखाउने क्रममा एक कलाकार । उसले आफ्नो आँखा निकै धेरै बाहिर निकालेर देखाउन सक्छ । यो फोटो सामाजिक संजालमा भाइरल भएको मध्ये एक हो | 
चीनको बाओवान गाउँमा एक बाँदर चकुमार्फत स्टन्ट देखाउंदै । यो खतरनाक स्टन्टको लागि यहाँ बाँदरहरुलाई तालिम दिने गरिन्छ |
अस्ट्रिको राजधानी विएनामा खिचिएको यो फोटो  निकै भाइरल बनेको थियो । 
अमेरिकी प्रान्त क्यालिफोर्नियास्थित लस एन्जल्समा स्टन्ट देखाउंदै स्ट्रीट आर्टिस्ट।
थाईल्याण्डको राजाबुरी प्रान्तमा ‘भ्यालेनटाँइन डे’ को दिन यी जोडीले तार मार्फत झुन्डिएर बिबाह फोटोशूट गराएका थिए ।
ताइवानको ताइपेईस्थित हुआशन क्रिएटिभ पार्कमा बनेको उल्टो घर। यो घर हेर्नको लागि धेरै संख्यामा पर्यटकहरु आउने गर्छन र फोटो खिच्ने गर्छन । 
बोस्नियाको जाविडोविकीमा स्टोनबल निकाल्ने क्रममा सुआद केसेरोविक। सुआद दावा गर्छन कि यो ढुंगाकाृ क्षेत्रफल १०.८ फीट र तौल लगभग ३५ टन छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही