दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । 

नेपालगंज सुर्खेत बाट यात्रु र माल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । 

नेपालगंज सुर्खेत बाट यात्रु र माल"/>

2026-10-27 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

मुगुमा बसर्पाक नहुँदा सडकमै बसपार्क


दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । 

नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर, ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदौ आएका छन ।

सडकमा सवारी साधन जताततै रोक्दा सर्वसादरण स्थानियबासी, बिद्यार्थि, चौपाया, बस्तुलाई आवत जावत गर्न निकै कठिनाई भएको छ । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा २०६९ साल पुस १ गते बाट जोडीए पनि बस पार्क निमार्ण हुन सकेको छौन । आज भोली नेपालगंज,सुर्खेत बाट दैनिक एक दर्जन भन्दा बढी सवारी सादनहरुको आवत जावत गरेका छन । आएका गाडीहरु बस पार्क नहुदा न्यूरोड बजारमा जताजतै पार्कीङ्ग गरेका छन । 

 बस पार्क नहुदा बाहिरिए जिल्ला बाट आएका पाहुना हरुले ल्याएका गाडीहरु सडकमा राख्ने गरेको हुदा गाडीहरुको जाम हुने हिडडुल गर्न समेत गारो हुने गरेको टा«फिक प्रहरी सहासक निरिक्षक कल बहादुर शाहीले बताएका छन ।शाहीका अनुसार कुनै पनि मन्त्रालय बिभागबाट भिआईपि आएको खण्ड गाडी राख्न निकै कठिनाई हुने र गाडी दुरघटना बढी हुने सम्भाबना रहेका समेत बताएका छन ।

बसपार्कको ब्याबस्था नहुदा रारा छायानाथ यातायात प्राली, कर्णालि यातायात प्राली, काक्र्रेबिहार यातायात प्राली , ब्याबसाय संघहरुले न्यूरोडमा नै अस्थाई टिकट काउन्टर बनाएर आवत जावत गर्ने यात्रुहरुलाई टिकट बितरण गदौ आई रहेका छन । जुम्ला, सुर्खेत, नेपालगंज, काठमाडौ जाने यात्रुहरुलाई सडकमा लाईन बसि टिकट लिन बाध्या रहेका छन । 

बस संन्चालन भएको ५ बर्ष बितिसक्दा पनि बस पार्क बनाएका छैनन् सडकमा बस राख्न बाध्य भएका छै सडकमा गाडी राख्दा टा«फिक प्रहरी कारवाई गर्ने, साईडमा राख्दा पसलका साहुजि र घर मालीकलो गालि गर्ने सारै दुख भएको बस चालक खगेन्द्र शाहीकले बताएका छन । 

गमगढी बजारको तल्लो छेउ नेपाल रेडक्रसको कार्यालय नजिकै निजि जग्गा खरीद गरी बसपार्क बनाउर्ने भनेपनि जग्गाको बादबिवादका कारण बसपार्कको टुङ्गगो लागेको छौन । अन्य स्थानमा सार्वजनिक जग्गा नहुदा बसपार्क बन्न सकेको छौन । 

बसपार्क निमार्ण सम्बन्धित जिल्ला बिकास देखी जिल्लाका कृयासिल राजनैतिक दलहरु समेत चुप चाप लागेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने