एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जनजातिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जनजातिक"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ महिलाले गर्छन् पुरुषमाथि बलात्कार

२४ पुष २०७३, आईतवार ०६:०३

एजेन्सी | बलात्कारको बिषयमा विश्वभरको घटना हेर्ने हो भने पुरुष नै बलात्कारको काममा अग्रसर भएको प्रसंग छाउने गरेको छ । तर त्यस्तो पनि ठाउँ छ जहाँ एक तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् ।

परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।

त्यहाँ पुरुषले घुम्टो ओड्छन्, जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन्/पाउँछन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता