२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संसार छोड्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक

२०७३, २६ पुष मंगलवार ०८:२१

लोकदोहोरी क्षेत्रमा सर्बाधीक लोकप्रिय गायक तथा गायीका राज बास्तोला र पूर्णकला बीसीको सुमधुर रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । 'संसार छोड्दै छु' बोलको गितमा भिडियोलाई टी टाईम म्युजिकले यूट्युब च्यानल मार्फत सार्बजनिक गरेको हो । 

हितको म्युजिक भिडिओमा प्रकाश शाक्य, रन्जिता गुरुङ, अर्जुन श्रेष्ठको अभिनय देख्न पाइन्छ ।  कुमार थिङ् तामाङ्गको उत्कृष्ट शब्दमा रहेको उक्त गितमा संगीत पनि कुमार थिङ् तामाङ्गले नै भरेका छन् ।  

उक्त म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । विकास ज्ञावाली छेत्रीको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने टंक केसिले गरेका छन । 

हेर्नुहोस भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन