पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

राज धमला निश्चल ओखलढुंगेको दोश्रो आधुनिक गित बजारमा

२९ पुष २०७३, शुक्रबार १७:०१

पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा ल्याएका धमलाले भर्खरै अधुरो सपना बोलको गित बजारमा ल्याएका हुन् । राज धमला निश्चल ओखलढुंगेको शब्दमा रहेको अधुरो सपना बोलको गितमा अञ्जु पन्तले स्वर दिएकी छन् । सुजन लामाको निर्देशनमा रहेको उक्त गितको भिडियोमा राज धमला आफैँले पनि अभिनय गरेका छन् भने अभिनयमा बवीता सिवाकोटी पत्रकार नविन धमला,संगीतकारहरु सुरेन्द्र भट्राई,निर्मल नयन भट्राई लगाएतका पनि सहभागि छन् ।


राज धमलाको अर्को गित पनि बजारमा आउने तयारीमा रहेको जनाईएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  https://www.youtube.com/watch?v=3VTICSB_qFY&feature=share 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह