Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अर्घाखाँचीको खिल्जीमा राप्रपाको भेला सम्पन्न

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टि खिल्जीको भेला आज सम्पन्न भएको छ । राप्रपाका जिल्ला संयोजक दिपक कुवरको प्रमुख आतिथ्यतामा भएको भेलाले तिलक वस्नेतको अध्यक्षतामा १३ सदस्यिय राप्रपा गाउँ कमिटि खिल्जिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा टोम बहादुर वि।क।, कोषाध्यक्षमा चम्पादेवि बस्नेत, सचिवमा तुल्सिराम विक, सहसचिवमा मान बहादुर विक लगायत रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा गन बहादुर नेपाली, राम बहादुर पुन, श्यामकला विक, पार्व्ति सुनार, सपना बस्नेत, पार्व्ति पुन, वसन्ती बिक र कमला खप्तरि रहेका छन् ।

त्यसैगरि भेलाले भोजराज दमासे र तारा भण्डारिलाई सल्लाहकारमा समेत चयन गरेको छ । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका कुँवरले देश बचाउनका लागि सच्चा राष्टवादिहरुको एकतामा जोड दिएका थिए ।