2026-10-18 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कांग्रेसको धातिवाङ्गमा भेला तथा पशिक्षण

माघ ८, अर्घाखाँची । नेपाली कांग्रेस धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन नेपाली कांग्रेस धातिवाङ्ग गाविसको आयोजनामा धातिवाङ्ग ९ मा भेला पशिक्षण तथा वडा कार्यसमितीको गठन भएको छ । 

प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी बुद्धिराम विकले कांग्रेसलाई बलियो बनाउन कांग्रेसका क्रियाशिल तथा आस्थावानहरुले आफनो घर, टोल तथा गाविसबाट आफु सक्दो सहयोग गरी १ नम्बर पार्टी बनाउन अहिलेदेखी नै लाग्नुपर्ने बताउनुभयो । 

पशिक्षणपछी भेलाले टेकबहादुर सुर्यवंशीको सभापतीत्वमा समिती वडा कार्यसमिती गठन भएको छ । त्यस्तै तुलवहादुर सारु उपसभापति, कविता सारु सचिव, शान्ता विक सहसचिव, लोकबहादुर पचभैया कोषाध्यक्षमा चयन भएका हुन त्यस्तै सदस्यहरुमा कमला पौडेल, बालसिंह सारु, तुलसा पचभैया, निमकहादुर सुर्यवंशी, जिरवहादुर दर्जी, कमला विक, धनकला पचभैया, उमा दर्जी, मायाँ दजी, दिलवहादुर सुर्यवंशी, कमल दर्जी, मिना दर्जी, मेनुका पौडेल, कार्यक्रम टेकवहादुर सुर्यवंशीको अध्यक्षता, तरुण दलका क्षेत्रीय प्रतिनिधी मिनवहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु