नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान स"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान

१० माघ २०७३, सोमबार ०३:०३


नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । 

नयाँ शक्ति जुम्लाका पार्टी सचिब जयऋषि उपाध्यायका अनुसार जुम्लामा आइतबारबाट शुरु भएको हस्ताक्षर संकलन अभियान माघ मसान्तसम्म संचालन गरीने जनाइएको छ । यो अभियान अन्तर्गत देशभरीबाट १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी रहेको उहाले बताउनुभयो ।         

 जुम्ला बजारमा आइतबार मध्यान्नमा मात्र झण्डै ३ सय जना बढिले हस्ताक्षर गरेको भन्दै आगामि एक महिनाको अवधिभित्र सबै जुम्लाबासिलाइ हस्ताक्षर गर्न उहाको अनुरोध छ । पार्टीले नेपालमा वैकल्पिक राजनीतिको सुरुवात गरिरहेको दावी गर्दै नयाँ शक्ति अहिले ‘घर (घरमा नयाँ शक्ति अभियान –२०७३’ सञ्चालनमा जुटिरहेको नयाँ शक्ति पार्टी नेपाल जुम्लाका सह संयोजक धिरज महतले बताउनुभयो ।    

 यो अभियान सहरदेखि गाउँसम्मका हरेक घर परिवार नयाँ शक्तिबारे बेखबर नरहून् भन्ने उद्देश्यले सुरु गरिएको उहाले बताउनुभयो । अभियानलाई सफल बनाउन केन्द्रीय पार्टीले सामाजिक तथा राजनीतिक आन्दोलन उठान गर्ने निर्णय गरेको छ । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक तथा सामाजिक मुद्दाहरुलाई लिएर चरणवद्ध आन्दोलनमा अगाडि बढ्ने योजना बनाइएको पार्टीले बताएको छ, । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह