नन्द बहादुर रोकाया/माघ ११, मुगु । अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/माघ ११, मुगु । अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनु भएको छ । 

2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अखिल नेपाल महिला संघ मुगुको अध्यक्षमा रोकाया


नन्द बहादुर रोकाया/माघ ११, मुगु । अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनु भएको छ । 

सोमबार सकिएको अखिल नेपालमहिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनुभएको छ । रोकायाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको अखिल नेपाल महिला संघ(क्रान्तिकारी मुगले जनाएको छ । 

सम्मेलन आईतबार बाट मुगु सदरमा सुरु भएको थियो । यसै बिच कार्यक्रमा बोल्दै प्रमुख अतिथी माओवादी  केन्द्रकी पोलिटव्युरो सदस्यले रेणुका दाहालले कर्णाली क्षेत्र त्यसममा पनी मुगुका महिलाहरुको दैनिकी परिवर्तनका लागी आफुले सक्दो किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

अखिल नेपाल महिला संघ क्राान्तिकारीको जिल्ला सम्मेलनमा सहभागि हुनका लागी मुगु सदरमुकाम पुग्नुभएकी दाहालाले महिलाहरुसगँको छलफलमा यहाँको वास्तविक अवस्थाका बारेमा आफुले बुझ्न पाएको बताउदै आफुले आफ्नो क्षेत्रबाट र प्रधानमन्त्रिको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

कर्णालीको भौगोलिक बिकटताका कारण कर्णाली क्षेत्रमा बसोबास गर्ने मुगुका महिलाहरुको अवस्थालाई नकरात्मक असर पारेको दाहालले बताउनुभयो । कर्णालीका महिलाहरु आफै आफ्नो अधिकार खोज्नका लागी लागी पर्नुपर्नेमा मुगुका महिलालाई दाहालले जोड दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ