४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरमार्सल राख्ने सरकारको निर्णय राष्ट्रघाती: विप्लव

११ माघ २०७३, मंगलवार ०९:०६

माघ ११, काठमाडौ । विप्लब माओवादीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षावल (एयरमार्सल) राख्न दिने सरकारी निर्णय लज्जास्पद, राष्ट्रघात र आत्मसमपर्ण भएको बताएको छ ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतले यसअघि पनि पटक पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल राख्न खोजेपनि दलहरुले रोकेको स्मरण गराँउदै मुलुकको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएका वेला यस्तो निर्णय गर्नु अत्यन्त गलत भएको जनाएका छन् ।

उनले विमानस्थललाइ सुरक्षा दिन नेपालको सुरक्षा शक्ति सक्षम रहेको र यसलाई ब्यवास्ता गर्दै भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाउनु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठुलो अपमान भएको पनि माओबादीले ठहर गरेको छ ।

त्यस्तै विप्लवले सरकारीस्तरबाट भएको उक्त निर्णयबारे जनतालाई जानकारी दिन समेत माग गरेका छन् ।

विज्ञप्तिको पुर्ण पाठ यस्तो छ  !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट